छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुन तस्करी प्रकरणमा आरोपी कृष्णबहादुर महरा भैरहवादेखि पक्राउ परेका छन्। पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा गएका नेपालीहरूको करार रद्द गर्न रुस तयार भएको बताएका छन्। मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएसँगै नयाँ मन्त्रीपरिषद् गठन गरिएको छ। नेपालली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि पनि छानविन गर्नुपर्ने माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्