छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले सुन तस्करी प्रकरणमा मुछिएका कृष्णबहादुर महरासहित संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्ग र पृथ्वी राजमार्ग निर्माणको कामलाई तिव्रता दिने बताएका छन्। नेकपा एमालेले एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्