छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गरिएको छ। लिभिङ टुगेदरलाई वैधानिकता दिन भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालत पुगेका छन्। रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। फागुनसम्ममा साढे ६ खर्ब राजस्व संकलन हुँदा सरकारले ८ खर्ब रुपैयाँ खर्च गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्