छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा जोडिएका जो कोहीलाई पनि कारबाही गर्न निर्देशन दिएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरिएको छ। एमाले अध्यक्ष केप ओलीले सरकारले युवाहरु स्वदेशमै स्थापित हुने वातावरण बनाउनुपर्ने बताएका छन्। गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्