छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सुदूरपपिश्चम प्रदेशको विकास निर्माणले तीव्रता पाउने बताएका छन्। हिन्दूराष्ट्र र राजसंस्था स्थापना गर्नुपर्ने भन्दै राप्रपा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। कोरियाले थप वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्