छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले तेस्रो पटक विश्वासको मत प्रप्त गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले संवादमा आउन कांग्रेस प्रस्ताव गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले सत्तालाई सुरक्षा कवच बनाएको राजेन्द्र लिङ्देनले आरोप लगाएका छन्। ३ सय नेपाली नर्सका लागि कुवेतमा रोजगारीको अवसर खुलेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्