छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। मन्त्रीपरिषद पुनर्गठन भएसंगै नवनियुक्त मन्त्रीहरुको सपथको कार्यक्रम पनि सकिएको छ। नेपाली कांग्रेस वैकल्पिक गठबन्धन निर्माणको कसरतमा जुटेको छ। एकीकृत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक व्यवस्था नै असफल भइसकेको बताएका छन्। निषेधित क्षेत्र तोड्न खोजेपछि बालुवाटारमा मिटरब्याज पीडितमाथी प्रहरीले धरपकड गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्