छुटाउने नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित भौतिक पूर्वाधार, पर्यटन र सहरी विकास मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। यसैगरी माओवादीले पनि गृह र अर्थ आफूले पाउनुपर्ने अडान राखेको छ। नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको छ। भने ३ जना मन्त्रीले राजीनामा दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्