छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आइतबार मध्यराति बालुवाटारमा भएको सहमतिसँगै काँग्रेससहितको गठबन्धन भत्किएसँगै एमालेसहितको ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। नवगठित चार दलीय गठबन्धनमा ८ बुँदे लिखित सहमति भएको छ। चार दलबीच नयाँ गठबन्धनप्रति सकारात्मक दलहरूलाई समेटेर सरकारलाई पूर्णता दिने सहमति जुटेको छ। एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त ३ मन्त्रीले सपथ लिएका छन् तर मन्त्रालय भने पछि तोकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्