छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको गुणात्मक विकासका लागि नीति तर्जुमा गर्ने प्रतिबद्धता गरेका छन्। सरकारले समय माग गरेपछि आज पनि संसदीय समितिबाटसत्य निरुपण तथा मेलमिलाप विधेयक पारित हुन सकेको छैन।एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह भएको आरोप लगाएका छन्। चितवन स्थित विद्यालयको होस्टेलमा मृत भेटिएकी बालिकाको बलात्कार नभएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्