छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सरकार विरुद्धको प्रदर्शन सडकदेखि सदनसम्म चर्किएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरु गुहार माग्दै सर्वाेच्च अदालत पुगेका छन् ।सांसदहरुले टिकटकमाथिको प्रतिवन्धलाई निरन्तरता दिन सरकार समक्ष माग गरेका छन्। भारतबाट बढेर आएपनि नेपालमा इन्धनको मूल्य तत्काल नबढ्ने भएको छ। टिचिङ अस्पतालमा नेपाली डाक्टरले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्