छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्र सुधार सरकारको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। नेकपा एमालेले गठबन्धनका कारण व्यवस्थाप्रति नै नकारात्मक धारण विकास हुँदै गएको आरोप लगाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धनमा कुनै पनि समस्या नरहेको बताएका छन्। साहुहिक ऋण मिनाह गर्नुपर्ने भन्दै मिटरब्याज पीडितहरुले विरोध प्रदर्शन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्