छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सकारको कामप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट व्यक्त गरेका छन्। रसिया र युक्रेनबीचको युद्धमा नेपालीको सहभागिताबारे संसदमा छलफल गर्न राप्रपाले माग गरेको छ। बागमती प्रदेशमा बजेट विवाद मिलाउन संसदीय विशेष समिति गठन गरिँदै छ। कोशी प्रदेशको नामकरणमा असन्तुष्टी जनाउँदै काठमाडौंमा पहिचानवादीहरूले विरोध प्रदर्शन गरेका छन्। ५ महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै उत्पादक किसानहरू देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्