छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको आरोप लगाएका छन्। माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउनुपर्ने भन्दै राजेन्द्र महतो नेतृत्वको टोली आन्दोलनमा उत्रिएका छन्। नेकपा माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्