छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। सरकारले संसद भवन प्रवेश गरेका मिटरब्याज पीडितहरुलाई मुद्दा चलाउने तयारी गरेको छ।माओवादीले प्रदेश ईन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ।सार्वजनिक जग्गा माथि भएको अतिक्रमण विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८हजार बढी उजुरीमाथि अनुसन्धान सुरु गरेको छ।ऋण हिनामिना गरेको आरोपमा तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओ सहित १०जना पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्
