छुटाउनै नहुने आजका मुख्य ११ खबर कठमाडौं। निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्न खोजेपछि ४९ जनालाई प्रहरीले पक्राउ गरेको छ। राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बैशाख १५मा इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ।सरकारलाई मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान गर्न राप्रपाले अल्टिमेटम दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्