छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बझाङ र इलाममा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने भएको छ। आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। एमालेल विभिन्न प्रकरणमा मुछिएका विवादित मन्त्रीहरुको राजीनामा माग गरेको छ। नौलो गणतन्त्रका लागि जनमत पार्टीले जेठ १५गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। सेयरबजार परिसूचक नेप्से २६.८१अंकले घट्दा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्