छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने बताएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशमा प्रहरी समायोजनको काम छिट्टै सक्ने बताएका छन्। संसदमा जवाफ दिन प्रधानमन्त्रीलाई एमालेले ३ दिने अल्टिमेटम दिएको छ। देशमा एक वर्ष भित्र १३ सयबढीमा दादुरा रोग पुष्टि भएको छ। आईसीसी विश्वकप लिग–२मा नेदरल्यान्सविरुद्ध नामिबिया २४ रनले विजयी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्