छुटाउनै नहुने सातका मुख्य ११ खबर काठमाडौं। सरकारले देशभरका सार्वजनिक जग्गा फिर्ता लिने तयारी गरेको छ। लघुवित्त र मिटरब्याज पीडितसँगै किसान आन्दोलनको विषयबारे संसदमा छलफल भएको छ। दूध बिक्रीबापतको रकम भुक्तानी नभएकोे भन्दै किसान आन्दोलनमा उत्रिएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि खुला हुने भएको छ। बंगलादेशसँगको विद्युत व्यापार वार्ता सकारात्मक भएसँगै सरकारले आगामी वर्षायामबाटै निर्यात गर्ने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्