छुटाउनै नहुने आजकाु मुख्य ११ खबर काठमाडौं। सरकारले देशभरका सर्वाजनिक जग्गा फिर्ता लिने तयारी गरेको छ। सञ्चारमन्त्री रेखा शर्माले लघुवित्त, सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएकी छन्। राजसंस्था स्थापनाको माग गर्दै राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने घोषणा गरेको छ। सेयर बजार परिसूचक नेप्से २० दशमलव ७६ अंकले घट्दा ३ अर्ब २० करोड रुपैयाँ बाराबर कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्