छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आठखर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको बताएका छन्। काँग्रेसको महासमिति बैठकमा पेश भएका प्रस्तावमाथि छलफल जारी छ। प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले आन्दोलन सुरु गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघसंस्थामा पार्टीबाट उम्मेदवार नबनाउने घोषणा गरेको छ। काठमाडौंमा आजपनि लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्