छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा देखिएको जातीय तनाव र आतंकवादका कारण शान्ति सैनिकले खतरा झेल्नुपरेका बताएका छन्। एमाले अध्यक्ष केपी शार्मा ओलीले गठबन्धनको एजेण्डा भनेको एमालेको विरोध गर्नुमात्र भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन उपलब्धिमूलक भएपनि असन्तुष्टि र चुनौचीहरु बढ्दै गएकाले कमजोरीहरुमाथि छलफल गर्न आवश्यक रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्