छुटाउनै नहुने आजका मुख्य ११ खबर प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भावनालाई अवसरमा बदल्ने कडी संघीयता भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले त्रिविको उपकुलपतिमा प्रधानमन्त्रीले असफलसिद्ध व्यक्ति ल्याउन लागेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा गठबन्धन गर्ने–नगर्ने निर्णय अहिले गर्नु उचित नहुने बताएका छन्। हिन्दु समाजको प्रदर्शनमा झडपको स्थिति भएको भन्दै वीरगञ्जमा कर्फ्यु आदेश जारी गरीएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्