छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीको मोहमा भ्रष्टाचारको छानबिन नरोकिने बताएका छन्। अर्थमन्त्री प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट लगेको ऋण मिनाह नुहने बताएका छन्। बालकुमारी घटनामा गृहमन्त्री र भौतिकमन्त्रीलाई बर्खास्त गर्न एमालेले माग गरेको छ। चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावप्रति कांग्रेस संस्थापन पक्षले असन्तुष्टि जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्