छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। झन्डै ६० लाख नेपाली अझैपनि गरिबीको रेखामुनि रहेका छन्। सरकारले ८५हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। फागुन १३गते सर्वसाधारणको लागि सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन हुने भएको छ। फागुन ९गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने घोषणा गरेको छ।काठमाडौंको भृकुटीमण्डपमा दुर्गा प्रसाईं समूहको शक्ति प्रदर्शन गरेको छ।माओवादीले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्