छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक समृद्धि र विकासमा सबैको ध्यान हुनुपर्ने बताएका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिन गठबन्धनमा सहमति जुटेको छ। एमाले अध्यक्ष केपी ओलीले अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग घनिष्ठ सहकार्य गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस भित्र पनि हिन्दूराष्ट्रको पक्षमा २२ नेताले पुरक प्रस्ताव दर्ता गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्