छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षाका लागि विदेशमा हुँदै आएको आर्थिक बहाव रोक्नुपर्ने बताएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र न्यायको पक्षमा गुणात्मक काम गर्न प्रहरी उपरीक्षकहरुलाई निर्देशन दिएका छन्। माओवदाी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। रवि लामिछाने र जिबी राईमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्