छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। २०८१ सालमा शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा हुने भएको छ। आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर मनाइएको छ। गत सात महिनामा ४ लाख बढी नेपाली कामको खोजीमा बाहिरिएका छन्। माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न प्रतिनिधिहरुले सुझाव दिएका छन्। फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्