छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। एमाले अध्यक्ष केपी आलीले जनयुद्ध पद र सत्ताकालागि मात्रै भएको आरोप लगाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनबाट जनताका दुख पार नलाग्ने बताएका छन्। आजदेखि माओवादी केन्द्रको प्रथम विधान सम्मेलन सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्