छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जनवर्गीय संगठन र मोर्चाको भूमिकाप्रति असन्तुष्टी जनाएका छन्। अर्थमन्त्री प्रकाशशरण महतलाई अर्थतन्त्रका सबै सूचकहरु सुधार उन्मुख रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले देशका खेलाडीहरुलाई विदेशीनुबाट रोक्नुपर्ने बताएका छन्। माओवादी केन्द्रले शहरी क्षेत्र र तराई–मधेसमा विशेष अभियान चलाउने निर्णय गरेको छ। सरकारले देशभरका स्थानीय तहसँग सम्पूर्ण सार्वजनिक र सरकारी जग्गाको विवरण माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्