छुुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता आवश्यक बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन्।व्यवसायी अरूण चौधरीलाई छाड्ने अदालतको आदेशप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्। अर्थमन्त्री प्रकाशशरण महतले लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्