छुटाउनै नहुने साताका मुख्य ११ खबरहरु काठमाडौं।निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारी गर्दै सर्वदलीय छलफल सुरु गरेको छ।कोशी प्रदेश नामकरणबारे एक वर्षदेखिको विवाद समाधानको लागि सरकार र पहिचानवादी बीच ५ बुँदे सहमति भएको छ।लगानी सम्मेलनमा विश्वबैंकका अध्यक्षसहित ९२ बढी देशका प्रतिनिधि नेपाल आउँने भएका छन्।र सोलुखुम्बुमा यो वर्ष १ हजार १ सय ५९ मेट्रिकटन सुन्तला फलेपछि बजार पाउनै मुस्किल रहेको किसानहरुले गुनासो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्