छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुन तस्करी प्रकरणमा जोडिएकाहरुसँग जाँचबुझ आयोगले बयान लिन थालेको छ। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ। मधेस प्रदेशमा लागुऔषध नियन्त्रणका लागि अभियान चलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन्। ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी साढे ३ हजार उजुरी दर्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्