छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा भएका छन्। सुन प्रकरणमा अमला रोकाविरुद्ध इन्टरपोलले पक्राउ नोटिस जारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाले सरकारले बजेटका बेथिति र विकासका ढिलासुस्ती हटाउने बताएका छन्। रास्पवाका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्