छुटाउनै नहुने आजका मुख्य ११ खबरहरु काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो दल भएकाले राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहने बताएका छन्। केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने भएको छ। माओवादी केन्द्रले सहमतिमै संसदबाट सत्यनिरुपण विधेयक अनुमोदन गराउने निर्णय गरेको छ। चितवनको निर्माणाधीन क्रिकेट मैदान निर्माणका लागि बागमती सरकारले ७० प्रतिशत लगानी गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्