छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न माओवादी सांसदलाइ निर्देशन दिएका छन्। फागुन १५ सम्मको प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत गरिएको छ। नेकपा एमालेले सरकारको अयोग्यताको कारण देशको परिस्थिति कहालीलाग्दो भएको आरोप लगाएको छ। आजदेखि प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु भएको छ। सेयर बजार परिसूचक नेप्से १४ दशमलव ५७ अंकले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्