छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सहकारी ठगीका आरोपी जीबी राइसहित दुईजनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ।अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पुर्जी जारी हुँदा पनि परेकी छैनन्। प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने घोषणा गर्दै स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले वर्तमान सरकार धोखाबाट बनेको केपी आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्