छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्। बैंकहरुले सहजरुपमा कर्जाको व्यवस्था मिलाउनुपर्ने भन्दै मधेसमा आम जनता पार्टीको प्रदर्शन गरेका छन्। जनक शिक्षा सामग्री केन्द्रमा ६५ लाख थान पुस्तक छाप्न बाँकी रहेका छन्। काठमाडौं उपत्यकामा ६ महिनामा ५५०० बढी दुर्घटना हुँदा ८८ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्