छुटाउनै नहुने आजक मुख्य ११ खबर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा रूपान्तरणको खाँचो भएको बताएका छन्। सरकारले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिने तयारी थालेको छ। नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान माघ१३ गतेदेखि सुरु हुँदैछ। ६ महिनाभित्र अवैध रुपमा बस्ने २५१विदेशी नागरिक नेपालबाट निष्काशन गरिएको छ। काडमाडौं महानगरले न्यूरोड क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्