छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा पुरा नहुने अधुरा आयोजनाहरु नराख्ने बताएका छन्। माघ २२ गते देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। जनताका माग र समस्या समेटेर एमालेले ७५१ बुद्धे ज्ञापनपत्र सरकारसमक्ष पेश गरेको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्