छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि एमाले र राप्रपाले तालमेल गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास अयोजना निर्माणमा समय र लागत थप नगर्न निर्देशन दिएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही गरिएका छन्। राष्ट्रिय सभा निर्वाचनको लागि आज रातिदेखि मौन अवधि सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्