छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सहकारी ठगी प्रकरणबारे अब सीआईवीले अनुसन्धान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल दलहरुको सहमतिमै सत्यनिरुपण विद्येयक टुङ्गीने बताएका छन्। सरकारले भाषा संङग्राहलय स्थापनाको लागि अध्ययन समिति बनाउने भएको छ। सरकारले जनतामा निराशा मात्र छरेको भन्दै नेकपा एमालेले आन्दोलनमा जाने तयारी गरेको छ। माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै नेवि संघको प्रदर्शन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्