छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। एक वर्षमा सांसदहरुले झण्डै २५ लाख रुपैयाँ उपचार खर्च लिएका छन्। निजामती सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा साढे ५ प्रतिशतले वृद्धि भएको छ। जाजरकोट भूकम्पमा परी प्रभावित थप १२ हजार बढी लाभग्राही थपिएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि माघ ११ गते मतदान हुन भएको छ जसको लागि ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्