छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौैं। भीड नियन्त्रणमा घातक हतियार प्रयोगबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तक्रिया गरेका छन्। सिके राउतले संघीयता आएपनि मधेसले कुनै अधिकार नपाएको बताएका छन्। केन्द्रीय परिषद् बैठकमा सहभागी हुनुअघि अनिवार्य सदस्यता नवीकरण गर्न एकीकृत समाजवादीले निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्