छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा गएका छन्।गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।सरकारले सार्वजनिक खरिद ऐन संशोधनको तयारी गरेको छ।एमाले अध्यक्ष केपी ओलीले सरकार भ्रष्टाचारी र तस्करहरुको संरक्षक भएको आरोप लगाएका छन्।राष्ट्रिय स्वतन्त्र पाटीले निर्माणको काम ढिलो भएका आयोजना केन्द्रित ‘दबाबयात्रा’ गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्