छुटाउनै नहुने आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिनभित्र प्रहरी समायोजन प्रकृया टुंग्याउन निर्देशन दिएका छन्। पर्यटनमन्त्री सुदन किरातीले पर्यटन प्रवद्र्धनको लागि सम्पदा गाउँ निर्माण गर्ने बताएका छन्। राष्ट्रिय सभा निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ। सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्