छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज माघे संक्रान्ति, घ्यू, चाकु र तिलका परिकार खाएर मनाइएको छ ।नयाँ वर्षको रुपमा थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ ।प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड माघ ४ गते युगान्डा जाँने भएका छन्।राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागु भएदेखि मतदानको ४८ घण्टा अघिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ।सवारी लाइसेन्सका लागि जर्मनीबाट ६ लाख स्मार्ट कार्ड नेपाल ल्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्