छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २ गतेदेखि आचारसंहिता लागू हुने भएको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरुले अपिल गरेका छन्। प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीको ६ अर्ब बढी रकम तत्काल भुक्तानी दिन अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्