छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सार्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। सन्दीप लामिछानेले बलात्कार अभियोगबाट सफाइ नपाएसम्म क्रिकेट नखेल्ने बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताएका छन्। सेयरबजार परिसूचक नेप्से ० दशमलव ६२ अंकले घट्दा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्