छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ। पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड रुपैयाँ बढी नगद बरामद गरेको छ। जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २० हजार अस्थायी आवास निर्माण गरिएको छ। प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले पञ्चेश्वर परियोजनाको डीपीआरको काम अन्तिम चरणमा पुगेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्